image
image
गरिमा विकास बैंकले गर्यो सेयरधनीका लागि लाभांश दिने प्रस्ताव

गरिमा विकास बैंकले गर्यो सेयरधनीका लागि लाभांश दिने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ९.५ प्रतिशत र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोेकेको लाभांश पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।