image
image
अपर तामाकोशी हाइड्रोपावरको शेयर बिक्रीमा

अपर तामाकोशी हाइड्रोपावरको शेयर बिक्रीमा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ ।

सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई पुस १३ गतेदेखि २९ गतेभित्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

आवेदन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।