image
image
हिमालयन लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको साढे ६४ हजार कित्ता शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ। साबिक गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित कम्पनीको कानुन विभागमा लिखि रुपमा जानकारी गराउनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै लिखित आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।