image
image
प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढेको छ । यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो ।यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।