image
image
राप्ती हाइड्रो कन्स्ट्रक्सनले हकप्रद जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा

राप्ती हाइड्रो कन्स्ट्रक्सनले हकप्रद जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा


काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

कम्पनीले १स्१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । जस अनुसार कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।