image
image
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। 

बैठकले साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।बैंकले लाभांश वितरण सम्बन्धि प्रस्ताव भने नगरेको जनाएको छ। यस वर्ष बैंकका शेयरधनीको हात खालि हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।