image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ४० पैसा र बिक्रीदर ११७ रुपैंया रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १८  पैसा र बिक्रीदर १६० रुपैयाँ रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७१  पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७  पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ६९ पैसा र बिक्रीदर ३१ रुपैंया ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
https://www.nrb.org.np/forex/


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।