image
image
अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यसले माघ २२ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ। उक्त लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने कम्पनीले जनाएको छ।

साथै, कम्पनीले गत वर्षको नाफाबाट यस सेयरधनीहरुलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

युनाइटेड अजोडले फागुन ६ गते उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।