image
image
ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने

ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने


काठमाडौं । ग्लोबल आईएमई बैंकका डेविट–क्रेडिट कार्डबाहक ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी बैंक र दराजबीच सम्झौता  भएको छ ।सम्झौताअनुसार अब बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

डेविट कार्डबाहक ग्राहकले कुनै पनि सामानको भुक्तानीमा १० प्रतिशत अर्थात ५ सय रूपैयाँसम्म छुट पाउनेछन् भने  क्रेडिट कार्डबाहकले १५ प्रतिशत अर्थात ७५० रूपैयाँ सम्म छुट पाउने भएका भएका छन्। उक्त अफर आजदेखि तीन महिनासम्म लागू रहने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।