image
image
दिपेश लम्साल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

दिपेश लम्साल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 माघ २४ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । लम्साल यस अघि बैंकको कायममुकायम सिईओका रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।