image
image
प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से परिसूचक

प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ । 

्यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।