image
image
युनाइटेड इदी मर्दीको आज साधारण सभा बस्दै

युनाइटेड इदी मर्दीको आज साधारण सभा बस्दै


काठमाडौं । युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ। सभा,बिहान ११ बजे आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा सुरु हुनेछ। कम्पनीले यस बर्ष सेयरधनीलाई ५.७८९ प्रतिशत लाभांश वितरण गर्दैछ। 

यसले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने भएको हो। साधारण सभाले अनुमोदन गरेपछि  लाभांश वितरण हुने कम्पनीले जानाएको छ। 

यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।