image
image
आरबीबी मर्चेन्ट बैंकिङ सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारमा नियुक्त

आरबीबी मर्चेन्ट बैंकिङ सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङमार्फत सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।यस आरबीबी मर्चेन्टले हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

 फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।