सेयर बजार दोस्रोपटक सर्किट, रोकियो कारोबार
काठमाडौं । सेयर बजार फेरि दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ । बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेका लागि पुनः स्थगित भएको हो । यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो ।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको हो।









