image
image
२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ ।घरमाखानाखाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोलानिःशुल्कप्रदान गर्ने भएको हो ।

यो प्रमोसनलअफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । कोका–कोलाको साथले साधारण खानाखाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालकोकन्ट्री डाइरेक्टर चन्द्रिकाकालियाले भन्नुभयो,“कोका–कोला सँधै आफ्नाउपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेषअफरले हाम्राउपभोक्ताहरुको साधारण खानाखाने समयलाई पनिअविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ ।”

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्धबलियो बनाउनकालागिनयाँ–नयाँक्याम्पेनहरु ल्याउँदै आइरहेको छ । यस अफर मार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथखानाको आनन्दलिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ । यो अफर सीमित अवधिको लागि  मात्रउपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।