image
image
अम्बे स्टिल्स लिमिटेडको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

अम्बे स्टिल्स लिमिटेडको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न अम्बे स्टिल्स लिमिटेडले आज साधारण सभा आयोजना गर्दै छ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।  

उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डर राइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गर्ने छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।