image
image
आज पनि सुनको मूल्यले तोड्यो रेकर्ड

आज पनि सुनको मूल्यले तोड्यो रेकर्ड

काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बुधबार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।तर, बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।