image
image

आठौँ पटक जिब्रो छेड्दै बुद्धकृष्ण

काठमाडौं। बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले ८औं पटक जिब्रो छेड्ने भएका छन्।

उनले बोडेमा प्रत्यके वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा यो पटक पनि जिब्रो छेड्ने भएका हुन्।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा पहिलोपटक सञ्चालनमा आएको थिएन्।

उनको जिब्रो बोडेको गणेश मन्दिर परिसरमा हजारौं भक्तजनहरुको उपस्थितिमा छेडिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।