image
image
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?


काठमाडौं ।  पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । 

बुधबार छापावाला सुनको मूल्य एक लाख ३३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।