आईपीओ निष्कासन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर
काठमाडौं माघ १३ । आईपीओ निष्कासन गर्न बुद्धभुमि नेपाल हाइड्रोपावरको धितो पत्र बोर्डमा निवेदन पेस गरेको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले माघमा उक्त आईपिओ निष्कासनका लागि माघ ८ गते धितो पत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको जनाएको छ ।









