image
image
शाओमी नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

शाओमी नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

 

काठमाडौं ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल – नयाँ नोट” नामकविशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधनगर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो ।रेड्मी नोट १३सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदानगर्दै शाओमीले नेपालीबजारमाउच्च गुणस्तरीय प्रविधिप्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरतादिएको कम्पनीले जनाएको छ ।

यस योजनाअनुसार रेड्मी नोट१३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभनिःशुल्कप्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५जिखरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभमात्र रु १,६९९मावा रेड्मी वाच ३एक्टिभ रु ३,४९९माप्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भनेभारी छुटको व्यवस्थागरिएको छ ।८जिबि+२५६ जिबिभेरियन्टअब नेपालीबजारमा रु ३२,९९९ माउपलब्ध छ जसको बास्तविकबजारमूल्य रु ३४,९९९ छ । त्यसैगरी १२ जिबि+५१२ भेरियन्ट रु ३५,९९९ मै उपलब्ध छ जसको बजारी मूल्य रु ३९,९९९ रहेको छ ।

नयाँअफरको बारेमाचर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यूले भन्नुभयो,“हामीआफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामोसमयको लागिउपलब्धगराउनपाउँदानिकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे रेड्मी बड्स ४ एक्टिभ को साथउत्कृष्ट अडियो क्वालिटीको मजालिनहोस् वारेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहनहोस्, हामीले हाम्राग्राहकहरूको दैनिकजीवन सहजबनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं।”

रेड्मी नोट १३सिरिज अन्तर्गत तिनप्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस५ जि । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्लेफिङ्गरप्रिन्ट सेन्सर, १०८मेगापिक्सेलट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ । त्यसैगरी रेड्मी नोट १३ प्रोमाइन–डिस्प्लफिङ्गर प्रिन्टसेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेजगरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २००मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

मूल्य तथा उपलब्धताः

रेड्मी नोट १३ः
मूल्यः रु २४,९९९ (६+१२८ जिबि), रु २७,९९९ (८+२५६ जिबि)
अफरःरेड्मी बड्स ४ एक्टिभनिःशुल्क स्टक रहुन्जेल

रेड्मी नोट १३ प्रोः
अफरः(८+२५६ जिबि)अफर मुल्य ः रु. ३२,९९९ , वास्तविकमूल्यः र ३४,९९९ (रु. २,००० छुट)
(१२+५१२ जिबि)अफर मुल्य ःरु.३५,९९९ ,वास्तविकमूल्यः रु ३९,९९९ (रु. ४,००० छुट)
यो अफर बैशाख १८ गते सम्म जारी रहनेछ

रेड्मी नोट १३ प्रो प्लस५ जिः
मूल्यः रु ४७,९९९ (८+२५६ जिबि), रु ५२,९९९ (१२+५१२ जिबि)
अफरःरेड्मी बड्स ४ एक्टिभमात्र रु १,६९९ मावा रेड्मी वाच ३ एक्टिभ रु ३,४९९मा

यो अफरको फाईदा उठाउनका लागिग्राहकमहानुभावहरुले नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरबाट रेड्मी नोट १३ सिरिजका स्मार्ट फोन खरिद गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।