image
image
१५ औं वार्षिकोत्सवमा डिलाइट साकोसले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

१५ औं वार्षिकोत्सवमा डिलाइट साकोसले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

काठमाडौं। डिलाइट वचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सवको अवसर पारेर राजधानीको अनामनगरमा रक्तदान गरिएको छ । कर सहयोगी श्रमिक संगठन र सुवलाल माद्यमिक विद्यालय पूर्व विद्यार्थी संगठन समेत चार संस्थाको आयोजनामा आइतबार बिहान ८ बजेबाट सुरु भएको रक्तदानमा करिव १ सय ५० जनाले रक्तदान गरेको डिलाइट वचत तथा ऋण सहकारीका अध्यक्ष पुष्प विष्टले जानकारी दिए ।

नेपाल मोवाइल वितरक संघका महासचिव रघु त्रिपाठीका अनुसार रक्तदान गर्ने दातालाई टिसर्ट वितरण गरिएको थियो भने फलपुल र खानाको व्यवस्था पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।