कोरोना संक्रमणबाट ६ जनाको मृत्यु
काठमाडौं,मघ १३। कोरोना संक्रमणबाट हिजो १० जनाको मृत्यु भएको थियो भने आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोको तुलनामा आज संक्रमित सँगै मृतु हुनेको संख्यामा पनि कमि आएको छ ।
२४ घन्टामा नयाँ संक्रमित ३ सय ३ थपिएका छन् ।आज मङ्लबार २८५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ९२ संक्रमित भएपनि लाख २ हजार ६४ सय ८ जना २३ संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म २० लाख ५२ हजार ६ सय ८७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको स्वस्थ मन्त्रालयले जनाएको छ ।