image
image
टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

 

काठमाडौँ । हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल १९९७ को फिल्म 'टाइटानिक' मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए । 

उनले 'टाइटानिक' र 'द लर्ड अफ द रिङ्स: द टू टावर्स' बाहेक बर्नार्ड हिलले 'द स्कर्पियन किंग', 'द ब्वाइज फ्रम काउन्टी क्लेयर', 'गोथिका', 'विम्बल्डन', 'द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, 'जोय डिभिजन', 'सेभ एन्जल होप', 'एक्सोडस' र 'वाल्कीरी' जस्ता फिल्ममा अभिनय गरेका थिए । 

उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि, उनले २००४ मा द लर्ड अफ द रिङ्स: द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।