image
image
१८८ स्थानमा रहेको घर जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

१८८ स्थानमा रहेको घर जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न जिल्लाको १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।बैंकले आइतबार सूचना जारी गर्दै १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति ७ दिन भित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने जनाएको छ ।बैंकले बिक्री गर्ने गैर बैंकिङ सम्पत्ति इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।बैंकले विभिन्न जिल्लामा रहेका १८८ स्थानका घर तथा जग्गा बिक्री गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।