image
image
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । ६ जना संस्थापकहरूले सो सेयर बिक्री गर्न लागेको बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ ।विद्यमान अन्य संस्थापक सेयरधनी खरिद गर्न इच्छुक नभएपछि अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई सेयर खरिदका लागि प्रस्ताव गरिएको हो ।

 इच्छुक व्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन सक्ने बैंकले जनाएको छ ।यस बैंकको दोस्रो बजारबाट अन्तिम पटक संस्थापक सेयर कारोबार हुँदा मूल्य प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसा छ । साधारण सेयर मूल्य १५७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।