image
image
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेयर लिलामीमा राखेको हो ।लिलामी शेयरको न्यूनतम मूल्य २ सय ९४ रुपियाँ निर्धारण गरिएको छ ।

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेखी यही जेठ १३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ ।न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सक्ने बताइएको छ । 

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।र्ब आन्तरिक र ६२ अर्ब ९४ करोड बाह्य गरी कुल २३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।