image
image
बजेटः घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व

बजेटः घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व

काठमाडौं  । घरजग्गासहितका सम्पत्तिको स्वामित्वमा ३३ प्रतिशत महिलाले पहुँच बनाएका छन् ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त कुरा उल्लेख छ ।

मन्त्री पुनले घर जग्गामा महिलाको स्वामित्व ३३ प्रतिशत पुगेको बताउँदै २४ हजार १५२ पिछडिएका क्षेत्रका व्यक्ति पनि निजामती सेवामा प्रवेश गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।