image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । सुकेको प्याजको मूल्य प्रतिकेजी हिजो मंगलबार ६८ रुपैयाँ प्रतिकेजी रहेको थियो ।  आज ७३ रुपैयाँ पुगेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको मूल्य विवरण अनुसार हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१– ८२ को बजेट भाषणसँगै आलु प्याजमा लिइराखेको भ्याट छुटको घोषणा गरेको छ । अब भने उपभोक्तालाई केही राहत हुने आँकलन गरिन सकिन्छ । 

यस्तैगरी कालीमाटी बजारमा गोलभेँडा ठूलो नेपाली  ५५ रुपैयाँमै पाइन्छ । भने सानो लोकल २३ रुपैयाँ रहेको छ । यस्तैगरी टनेलको ४० रुपैयाँ भारतीय गोलभेँडा सानो २९ रुपैयाँ रहेको छ ।  

यस्तैगरी आलु रातो  प्रतिकेजी ५२.४० पैसा रहेको तर, भारतीय आलु रातो भने ४७ रुपैयाँमा पाइन्छ ।  मुढेको आलु ५१ रुपैयाँ सेतो ४५ रुपैयाँ केजीको छ ।  बन्दा लोकल केजीको ३५ रुपैयाँ काउली ३५ रुपैया, स्थानिय ज्यापु काउली ५५ रुपैयाँ रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।