image
image
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गरी संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।तोकिएको समयमा आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।