image
image
कुमारी बैंकको संस्थापक  शेयर लिलामीमा, कसले खरिद आवेदन दिन पाउने ?

कुमारी बैंकको संस्थापक  शेयर लिलामीमा, कसले खरिद आवेदन दिन पाउने ?

काठमाडौं ।कुमारी बैंक लिमिटेडले संस्थापक  शेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा राखेको हो । उक्त लिलामी शेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । 

न्यूनतम प्रतिकित्ता १०० रुपियाँ तोकेएको यस शेयर खरिदका लागि कम्तीमा न्यूनतम मूल्य र सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले आज (जेठ २८ गते) देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाउनुपर्नेछ । बोलपत्र फारम सोही स्थानमा पाइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।