image
image
सरकारी ३ वाणिज्य बैंकमध्ये नाफा कमाउनेमा कृषि विकास बैंक अगाडि

सरकारी ३ वाणिज्य बैंकमध्ये नाफा कमाउनेमा कृषि विकास बैंक अगाडि

काठमाडौं । सरकारको लगानी भएका ३ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकले चालु आर्थिक वर्षको वैशाख महिनासम्म सर्वाधिक नाफा कमाउन सफल भएको छ।नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार कृषि विकास बैंकले वैसाख महिनासम्म २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। नेपाल बैंकको नाफा वैशाख महिनासम्म ५९ करोड रुपैयाँ रहेको छ।कृषि विकास बैंक र नेपाल बैंक दोस्रो बजारमा कारोबार हुन्छन् भने राष्ट्रिय वाणिज्य बैंक दोस्रो बजारमा सूचीकृत छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।