image
image

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो घिरौंला र ब्रोकाउलीको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज घिरौंला र ब्रोकाउलीको मूल्य बढेको छ । आज घिरौंला प्रतिकिलो ४५ रुपियाँमा कारोबार भइरहेको छ, जुन हिजो भने ३६ रुपियाँ थियो । यो किलोमा ९ रुपियाँले बढेको हो । 

त्यसैगरी अघिल्लो दिन प्रतिकिलो ८५ रुपियाँ रहेको ब्रोकाउलीको मूल्य यसदिन ११० रुपियाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा आज २५ रुपियाँले बढेको हो । 

साथै आजका लागि ठूलो नेपाली गोलभेंडा ६०, लोकल गोलभेंडा १०, लोकल काउली ५५, करेला ४५, हरियो फर्सी २५ र डल्ले च्याउ प्रतिकिलो २९० रुपियाँ कायम गरिएको  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।