image
image
चिनियाँ ब्राण्ड जीएसी मोटर्स, नेपाली बजारमा आधिकारिक बिक्रेतामा प्रवेश

चिनियाँ ब्राण्ड जीएसी मोटर्स, नेपाली बजारमा आधिकारिक बिक्रेतामा प्रवेश

 

काठमाडौं । जीएसी मोटर्सले सीजी मोटर्समार्फत नेपाली बजारमा आधिकारिक बिक्रेतामा प्रवेश गरेको छ । अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले नयाँ आयोन वाइ एसयुभीको नेपाली बजारमा  विस्तार गरेको छ।

जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर र्‍याङ्किङ नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध छ । ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘अटोमोबाइल इन्टरप्राइज अफ द एअर’ जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब, जीएसी मोटर्सले आयोन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास राख्दछ ।

जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, आयोन वाई एसयभीले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।