image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार, आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१२ रुपैयाँ रहेको छ ।यताबेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.१० रुपैयाँ रहेको छ । 

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०० रुपैयाँ रहेको छ ।  साउदी रियालएकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।