सरकारले कोरोना नियन्त्रण गर्न नयाँ मापदण्ड सार्वजनिक गर्दै
काठमाडौँ। सरकारले कोरोना नियन्त्रणका लागि नायाँ मापदण्ड सार्वजनिक गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले रंगशाला, यातयात क्षेत्र र रेष्टुरेन्ट लगायत जुनसुकै क्षेत्रमा भिडभाड नहुने गरी विस्तृत अदेश जारी गर्ने भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “कोभिड १९ नियन्त्रणसंग सम्बन्धित नयाँ मापदण्ड सरकारले स्विकृत गरेको छ।”
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “कोभिड १९ नियन्त्रणसंग सम्बन्धित नयाँ मापदण्ड सरकारले स्विकृत गरेको छ।”