image
image

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । काठमाडौँमा अकबरे खुर्सानी, स्थानीय काउली, गोलभेडा, करेला लौका लगायतको भाउ घट्दा परवर, घिरौला, कुरीलो, कन्य च्याउलगायतको भाउ बढेको छ ।

बिहीबार प्रतिकेजी ९५ रुपैयाँ रहेको स्थानीय काउलीलाई आज ७६ रुपैयाँ, अकबरे खुर्सानी ५० रुपैयाँ घटेर ३०० रुपैयाँ पर्नछ भने टनेल गोलभेडा ३० रुपैयाँबाट घटेर २४ रुपैयाँ २० पैसा कायम भएको छ ।

यसैगरी, आज लोकल परवर प्रतिकेजी ७६ रुपैयाँ पुगेको छ । बिहीबार भने परवरको भाउ ६५ रुपैयाँ रहेको थियो  । त्यसैगरी चिचिण्डो ६६ रुपैयाँ ६७ पैसा, घिरौला ११६ रुपैयाँ, राजमा सिमी १४५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र कुरीलो ३२५ रुपैयाँ पुगेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।