फिल्म रिभेन्जको रोमान्टिक गीत हजारैं हजारमा सार्वजनिक
काठमाडौँ। फिल्म रिभेन्जको रोमान्टिक गीत हजारैं हजारमा सार्वजनिक भएको छ । दीपक लिम्बु गीतमा दीपक लिम्बु र नित्या शिवाले स्वर दिएका छन् ।
गीतको भिडियोमा मुख्य कलाकार विशाल अग्रवाल र प्रीतिका शर्माको रोमान्स देख्न सकिन्छ । सन्तोष प्रगाढको संगीत रहेको गीतमा शंकर अधिकारी घायलका शब्दहरू छन् ।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमनकुमार देवको निर्माण रहेको फिल्ममा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
फिल्ममा खगेन्द्र घिमिरे ,रोशन बिसि, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनारको मुख्य अभिनय देख्न सकिन्छ ।