image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। सानो गोलभेँडा २२ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य ३ सय ९० रुपैयाँ छ।

कालीमाटीमा आज ठूलो गोलभेँडा ७०, बन्दा ४५, काउली ९५, भन्टा ८५, करेला ६५, परबल ७५, घिरौँला ७५, हरियो फर्सी ८५, स्कुस ७५, रायोको साग १७६, कन्य च्याउ १८० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको समितिले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।