आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस
काठमाडौँ। नेपाल राष्ट्र बैंकले माघ १४ गते बुधबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ४० पैसा र बिक्रीदर ११७ रुपैंया रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैयाँ ९० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ०३ पैसा र बिक्रीदर ३१ रुपैंया १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा बिस्तृतमा हेर्नुहोस: