image
image

घट्यो सुनको मूल्य , हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ७ सय रुपैंयाले घटेको छ । 

मंगलबार प्रतितोला ९२ हजार ८ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन पनि तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्य घटेसंगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला १२ सय ५५ मा कारोबार भएको चाँदी बुधबार १२ सय ५० रुपैंया कायम भएको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।