मेगा बैंकमा भारी संख्यामा कर्मचारीको माग (सूचना सहित)
काठमाडौँ ०८ वैशाख । मेगा बैंक लिमिटेडले ५६ जना कर्मचारीको माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै म्यानेजरदेखि एसीसटेन्टसम्मको पदका आवेदन खुल्ला गरेको हो ।
बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो ।
बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ ।
विस्तृत जानकारीका लागि तलको सूचना हेर्न सक्नुहुनेछ :