बोल देउता गीत सार्वजनिक
काठमाडौँ । विभिन्न विभेदको विषयलाई समेटेर तयार भएको गीत ‘बोल देउता’ सार्वजनिक भएको छ । ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीतमा चन्द्र भट्टचनको शब्द रहेको छ ।
गीतको म्युजिक भिडियोमा पनि समाजमा कायम रहेको विभेद देखाउन खोजिएको छ । गीतकार समेत रहेका शान्ति प्रियको निर्देशन रहेको भिडियोमा माधवराज खरेल, लोकराज अधिकारी र सुमन पण्डितलगायतको अभिनय छ ।
गोविन्द अन्जानको छायाँकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।