image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ ।यस्तै सानो स्वदेशी गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५४.४०, रातो आलु ६७.६७, रातो मुढे आलु ६३.६७, सेतो आलु ५३.३३, सुकेको प्याज १०२.३३, गाजर ८५, बन्दा ६५, स्थानीय काउली ९५, ज्यापु काउली ११५, सेतो मुला २२.३३, लाम्चो भान्टा ३५, तने बोडी ९५ र घिउ सिमी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै टाटे सिमी ९५, तिते करेला ३५, लौंका ४५, परवर ७५, चिचिण्डो ३५, घिरौला ६५, झिगुनी ६५, पाकेको फर्सी ५७।६७, हरियो फर्सी डल्ले ७५, भिण्डी ३५, पिडालु ७५, स्कुस ३५, रायो साग ९५, पालुङ्गो साग ९५, तोरीको साग ६५, कन्ये च्याउ १८३.३३, डल्ले च्याउ ४००, राजा च्याउ २९०, ब्रोकाउली १७६.६७, भेडे खुर्सानी ५५, अदुवा २१० र सुकेको स्वदेशी लसुन २१५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।