image
image
कुमारी बैंक र ईसेवाबीच इजी लोन सम्बन्धी विशेष सम्झौता

कुमारी बैंक र ईसेवाबीच इजी लोन सम्बन्धी विशेष सम्झौता


काठमाडौं । ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने विषयमा कुमारी बैंक र ईसेवा लिमिटेडबीच सम्झौता भएको छ ।कुमारी बैंकसँगको सम्झौता अनुसार ईसेवाले आफ्ना ईसेवा एजेन्टलाई व्यवसाय वृद्धि गर्न विनाधितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा ईसेवा एजेन्टलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । ईसेवाका अनुसार चाँडै ईसवा मोबाइल एप प्रयोगकर्ताका लागि पनि यो सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।ईसेवा मार्फत लिइने इजी लोन सुविधाबारे थप सर्तहरू ईसेवाको वोबसाइट र एप मार्फत जानकारी लिन सकिने कम्पनीले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।