प्रचण्ड–माधव समूहको माइतीघरमा साताव्यापी धर्ना, देशका प्रमुख सहरमा प्रदर्शनको तयारी
काठमाडौँ माघ १४ ।संसद विघटन पछि असन्तुष्ट दाहाल- नेपाल समूहले आज बाट माइतीघरमा साताव्यापी धर्नाको कार्यक्रम तय गरेको छ । उक्त समूहले यो भन्दा अगाडी २ पटक धर्ना कार्यक्रम गरिसकेको छ । आहिलेको कार्यक्रम भने एक हप्तसम्मै चल्ने पनि जनाएको छन्।
तेस्रो चरणको विरोध अन्तर्गत माघ २१ सम्म धर्नाको कार्यक्रम राखिएको छ। धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ। त्यसैगरी बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रर्दशनसँगै सभा गर्ने नेकपा (प्रचण्ड–माधव पक्ष)ले जनाएको छ। काठमाडौंमा
अहिलेसम्मकै बृहत् विरोध सभा भने माघ २८ मा गर्ने गरि कार्यक्रम सार्वजनिक गरिएको छ।