image
image

सामान्य अंकले बढ्यो नेप्से,   कारोबार रकम पौने २ अर्ब नजिक     

काठमाडौँ माघ १४ । आज बुधबार कारोबारको पहिलो घण्टा नेपाल स्टक एक्सेन्स (नेप्से) परिसुचकमा सामान्य वृद्धि भएको छ । १२ बजेसम्म आउँदा परिसुचक २.३९ अंकले बढेर २४२५.४८ को बिन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा परिसचुक ०.१० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह भने बढेका छन् । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०० कम्पनीको ३८ लाख ८ हजार ७८० कित्ता शेयर १४ हजार ९९८ पटक खरिद बिक्री हुदाँ १ अर्ब ८३ करोड ४३ लाख ६ हजार रुपैंया बराबरको कारोबार  भएको छ 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।