image
image

कर्णाली प्रदेशमा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने तयारी

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा कोभिड–१९ माहामारी सुरु भएसँगै अस्पताल बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने तयारी गरेको हो । 

कोभिडको दोस्रो लहर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा संक्रमण्को जोखिम बढेकाले पूर्वतयारी स्वरुप कोभिड अस्पताल बनाउन लागिएको वीरेन्द्रनगरका  उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । 

कर्णालीको प्रवेशद्धारको रुपमा रहेको वीरेन्द्रनगरमा कोभिडको जोखिम बढी छ । उपप्रमुख ढकालका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल एक सय  शैयाको आइसोलेसन अस्पताल निर्माण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।