image
image

सांसद पद खारेजी रोक्न सर्वोच्चमा रिट दायर 

काठमाडौँ। एमाले नेता माधव नेपाल पक्षले २७ जना सांसदको पद खारेजी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पुनर्स्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन अन्तरिम आदेशसमेत रिटमा माग गरिएको छ।

 रिट बुधबारै पेस भएपनि दर्ता प्रक्रिया आज भएको हो । रिटको प्रारम्भिक सुनुवाइआइतबार तोकिएको सर्वोच्च अदालतले जनाएको छ। रिटमा १४ बुँदे माग रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।