चट्याङ लागेर एक महिलाको मृत्यु
काठमाडौँ । पछिल्लो समयमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ३ बस्ने एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो।
डडेलधुराको पर्शुराम नगरपालिका १० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका ४ मा एक–एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।
डडेलधुराको पर्शुराम नगरपालिका १० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका ४ मा एक–एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।